FAQs Complain Problems

समाचार

नमोबुद्धकाे मनाेरम द्धश्य

Read More

नमाेबुद्ध मन्दिर

Read More

भकुण्डेबेशीकाे द्धश्य

Read More

नगर प्रमुखज्यूकाे सपथ ग्रहण तथा पद वहालि

Read More

नगर उप-प्रमुखज्यूकाे सपथ ग्रहण तथा पद वहालि

Read More

प्रमुख प्रशासकीय अधिकृत श्री राजन पाैडेलज्यूकाे बिदाइ कार्यक्रम

Read More

प्रमुख प्रशासकीय अधिकृत श्री शिव प्रसाद लम्सालज्यूकाे स्वागत कार्यक्रम

Read More

सूचना तथा समाचार

जन प्रतिनिधी

कुनसाङ लामा
नगर प्रमुख
namobuddhamayor@gmail.com
011-404068, 9851253680
रत्न बहादुर लामा
उप– प्रमुख
ratna.lama079@gmail.com
9866195944

पदाधिकारीहरु

ईश्वरी प्रसाद शर्मा
प्रमुख प्रशासकीय अधिकृत
9851250032
बुद्धिराज अर्याल
सूचना अधिकारी
buddhiaryal25@gmail.com
9841373266, 9762888856

सेवाहरु

सेवा प्रकारः- धारा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) नागरीकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
२)हक भोगको श्रोत खूल्ने कागजात 
३) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि 
४) हक भोगको श्रोत खुल्ने कागजात 
५) जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि 
६) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- विद्युत
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) नागरीकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
२)जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी 
३) हक भोगको श्रोत खुल्ने कागजात 
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि 
५) अन्य आवश्यक कागजातहरु 
६) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- सम्पन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- नगरपालिकाको हकमा: प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी वडाको हकमा : वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- नगरपालिका, वडा कार्यालय
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकता प्रमाणपत्रको प्रतिलिपि 
२)जग्गाधनी प्रमाण पुर्जा 
३) घर भए नक्सा, नक्सापास प्रमाण पत्र 
४) घरजग्गा कर तिरको कागजात 
५) आयश्रोत भए आयश्रोत खुल्ने कागजात 
६) अन्य आवश्यक कागजात 
७) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
८) सर्जमिन मुचुल्का

सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१) अंगिकृत नागरीकता प्राप्त गर्न खोजेको स्पष्ट आधार 
२)साविक मुलुकको नागरीकता परित्याग गरेको वा परित्याग गर्न कारवाहि चलाएको पुष्टिगर्ने कागजातहरु 
३) नेपालमा १५ वर्षदेखी कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि 
४) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु 
५) पासपोर्ट साईजको फोटो ३ प्रति 
६) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद 
७) सर्जमिन मुचुल्का

सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरीकता प्रमाणपत्रको  प्रतिलिपि 
२)जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाण पत्रको प्रतिलिपि 
४) चारित्रीक प्रमाणपत्रक प्रतिलिपि (बिद्यार्थीको हकमा) 
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) 
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि 
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति 
८) चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको

जानकारी