समाचार
सेवाहरु
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

								 जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी								१) नागरीकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
२)हक भोगको श्रोत खूल्ने कागजात 
३) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि 
४) हक भोगको श्रोत खुल्ने कागजात 
५) जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि 
६) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी								१) नागरीकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
२)जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी 
३) हक भोगको श्रोत खुल्ने कागजात 
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि 
५) अन्य आवश्यक कागजातहरु 
६) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  नगरपालिकाको हकमा:  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी वडाको हकमा :  वडा अध्यक्ष, वडा सचिव
जिम्मेवार अधिकारीः-  नगरपालिकाको हकमा:  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी वडाको हकमा :  वडा अध्यक्ष, वडा सचिव								१) निवेदन पत्र र नागरीकता प्रमाणपत्रको प्रतिलिपि 
२)जग्गाधनी प्रमाण पुर्जा 
३) घर भए नक्सा, नक्सापास प्रमाण पत्र 
४) घरजग्गा कर तिरको कागजात 
५) आयश्रोत भए आयश्रोत खुल्ने कागजात 
६) अन्य आवश्यक कागजात 
७) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
८) सर्जमिन मुचुल्का
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी								१) अंगिकृत नागरीकता प्राप्त गर्न खोजेको स्पष्ट आधार 
२)साविक मुलुकको नागरीकता परित्याग गरेको वा परित्याग गर्न कारवाहि चलाएको पुष्टिगर्ने कागजातहरु 
३) नेपालमा १५ वर्षदेखी कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि 
४) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु 
५) पासपोर्ट साईजको फोटो ३ प्रति 
६) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद 
७) सर्जमिन मुचुल्का
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी								१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरीकता प्रमाणपत्रको  प्रतिलिपि 
२)जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाण पत्रको प्रतिलिपि 
४) चारित्रीक प्रमाणपत्रक प्रतिलिपि (बिद्यार्थीको हकमा) 
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) 
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि 
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति 
८) चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी								१) निवेदन पत्र र नागरीकता प्रमाण पत्रको प्रतिलिपि 
२)सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरीकता प्रमाणपत्रको प्रतिलिपि 
३) बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण  पत्रको प्रतिलिपि 
४) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद 
५) जग्गाधनि प्रमाणपत्रको प्रतिलिपि
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी								१) निवेदन पत्र र नागरीकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम 
२)सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरीकता प्रमाणपत्रको प्रतिलिप 
३) वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरीकता प्रमाण पत्रको प्रतिलिपि 
४) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र 
५) घरबहाल कर तिरेका रसिद 
६) घरबहालको सम्झौता पत्र
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी								१) निवेदन पत्र र नागरीकता प्रमाणपत्रको प्रतिलिपि 
२)विकलांग परिचय पत्रको प्रतिलिपि 
३) अपाङ्ग व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन।
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी								१) निवेदन पत्र र नागरीकता प्रमाणपत्रको प्रतिलिपि 
२)शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी								१) निवेदन पत्र र नागरीकता प्रमाणपत्रको प्रतिलिपि 
२)घर भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद 
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि