समाचार
हार्दिक निमन्त्रणा ।
नमोबुद्ध नगरपालिका वडा नं. ०१ को प्रशासनिक भवन तथा मथुरापाटि स्वास्थ्य चौकी भवनको समुद्धाटन तथा बालमैत्री वडा घोषणा कार्यक्रम माननीय उप-प्रधान तथा सहरी विकास मन्त्री श्री प्रकाश मान सिंहज्यूको प्रमुख आतिथ्यतामा तपसिल बमोजिमको कार्यतालिका अनुसार सु-सम्पन्न हुने हुँदा सम्बन्धित सबैको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
Supporting Documents: