FAQs Complain Problems

समाचार

उम्मेदवारको नाम हटाइएको सूचना

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाको निम्न पदमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता गराएका देहायका उम्मेदवारहरुले नाम फिर्ता लिनका लागि यस कार्यालयमा मिति २०७९/०१/१६ गते निर्वाचन आयोगले तोकेको समयभित्र स्वयम् उपस्थित भई निवेदन पेश गरेकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम देहाय अनुसारका उम्मेदवारहरुको नामावलीे सूचीबाट हटाई यो सूचना प्रकाशन गरिएको छ । 

Supporting Documents: 
Current View
Click here to download the PDF file.