FAQs Complain Problems

समाचार

IPV (पोलियो ) खोप अभियान २०८०/८१ सम्बन्धी सूचना l

IPV (पोलियो ) खोप अभियान २०८०/८१ सम्बन्धी सूचना l

मिति: २०८१ जेठ १३ गते देखि १७ गते सम्म नमोबुद्ध नगरपालिका अन्तर्गतका तपसिलका स्थान र मितिमा IPV ( पोलियो )  खोप संचालन हुने भएको हुँदा, मिति: २०७३ साल बैशाख देखि २०७५ साल असोज महिना सम्म जन्मिएका बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगि खोप लगाउन हुन अनुरोध छ l

 

Supporting Documents: 
Current View
Click here to download the PDF file.