FAQs Complain Problems

समाचार

अपांग सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
0
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नागरीकता प्रमाणपत्रको प्रतिलिपि 
२)विकलांग परिचय पत्रको प्रतिलिपि 
३) अपाङ्ग व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन।

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने 
२)प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने 
३) निवेदन दर्ता गर्ने 
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने 
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने।