यस नमोबुद्ध नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका नगरभित्रका व्यक्तिहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई देहाय बमोजिम सहभागिताका लागि सूचित गरिन्छ।