नमोबुद्ध नगरपालिका वडा नं. २ को वडा कार्यालय भवन निर्माणको शिलान्यास कार्यक्रम नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न । मिति : २०७७ फागुन १३ गते
समाचार
Photo Gallery
सहुलियतपूर्ण कर्जा प्रवाहका लागि वित्तीय साक्षरता र उद्यमशीलता तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण तथा सहुलियतपूर्ण कर्जाका प्रक्रियाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न । मिति : २०७७ फागुन ११ गते
नमोबुद्ध नगरपालिकाद्वारा महिलाका लागि आयोजित ६ दिने सीप विकास तालिम समापन । मिति: २०७७ फागुन ११ गते
लैंगिक हिंसा न्यूनिकरणसम्वन्धी एक दिने अनुशिक्षण तथा स्वास्थ्य बिमा प्रवर्द्धन कार्यक्रम नमोबुद्ध नगरपालिका वडा नं. १ मा सम्पन्न । मिति : २०७७ फागुन १० गते
नमोबुद्ध नगरपालिका–२ टटलेटारमा मा निर्माण हुने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आवासीय तालिम केन्द्र निर्माणसम्वन्धी वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालको अध्यक्षतामा सम्पन्न । मिति : २०७७ फागुन ७ गते
महिलालाई सीप सिकाएर आत्भनिर्भर बनाउने अभियानअन्तर्गत महिलाका लागि पाँच दिने सीप विकास तालिम सुरु । मिति : २०७७ फागुन ६ गते
हात्तीपाइले रोग निवारण अभियानबारे नमोबुद्ध नगरपालिकाका स्वास्थ्यकर्मीका लागि जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको सहयोगमा आयोजित तालिम समापन कार्यक्रम । मिति: २०७७ माघ २७ गते
तरकारी बालीमा बाली उत्पादनोपरान्त (पोष्टहार्भेष्ट) हुने क्षति न्यूनिकरण र बजार व्यवस्थापन सम्वन्धी एक दिने तालिम एवं थोपा सिञ्चाई सेट, प्लाष्टिक पोखरीको प्लाष्टिक र बेमौसमी तरकारीको बिउ वितरण कार्यक्रम सम्पन्न । मिति : २०७७ माघ २७ गते
नमोबुद्ध नगरपालिका वडा नं ८ र वडा नं ९ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रम नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न । मिति: २०७७ माघ २६ गते
नमोबुद्ध नगरपालिका नगर युवा परिषद र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजमामा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरतासम्बन्धी दोस्रो चरणको तालिम सम्पन्न । मिति: २०७७ माघ २० गते