FAQs Complain Problems

समाचार

कृषि विकास निर्देशनालय, हेटौंडाको सूचना ।

कृषि विकास निर्देशनालय, हेटौंडाको चालु आ.व. २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार एक प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना कार्यक्रम संचालन गर्न ईच्छुक कृषक समूह, कृषि सहकारी र बहुउद्देश्यीय सहकारी, सामुदायिक वन उपभोक्ता समूह, प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले स्थापित निजी फर्म/कम्पनीले मिति २०८१/११/२८ गते भित्र एक प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना कार्यक्रम सञ्चालन कार्यविधि २०८१ मा तोकिएका कागजातहरु संलग्न गरी कृषि विकास निर्देशनालय, हेटौंडामा आवेदन पेश गर्नु हुन जानकारी गराइन्छ ।

Supporting Documents: 
Current View
Click here to download the PDF file.