समाचार
Photo Gallery
बडा दशै, शुभ दिपावली तथा छठ पर्व २०७५ काे अवसरमा समस्त नगरवासी तथा शुभेच्छुकहरुमा सुख, शान्ति र समृद्धिकाे हार्दिक मंगलमय शुभकामना
ताजकिस्थान र अर्मेनियाका सरकारी प्रतिनिधिमण्डलहरु र युनेसेफका प्रतिनिधिहरुसँग यस नगरपालिकामा भइराखेको सामाजिक सुरक्षा , विपद ब्यबस्थापन आदिका बारेमा छलफल सम्पन्न भएको छ।
नमोबुद नगरपालिको तेस्रो नगर सभाको पहिलो बैठकका झलकहरु
यस नगरपालिकाको आयोजनामा नगर भित्रका ईटा उद्योगका जग्गा दाताहरु,ईटा उद्योग ब्यवसायीहरु, वातावरण विद र विभिन्न सरोकारवाला निकायहरु बीच वृहत अन्तरकृया तथा छलफल कार्यक्रम गरि अबका दिन देखी इट्टा भट्टा दर्ता , नविकरण र सन्चालनमा पुर्ण रुपमा रोक लगाउने आधिकारिक जानकारी गराइयो।
" प्लास्टिक प्रदुषण निर्मुल पारौ ; सके पुन : प्रयोग , नसके बहिस्कारगरौ " भने नाराका साथ ४६ औ विश्व वाताबरण दिवस को अवसरमा यस नमोबुद्ध नगरपालिकाले नगरपालिका परिसरमा एक कार्यक्रम संपन्न गरेको छ ।