Home » नमोबुद्ध नगरपालिका वडा नं १० को वडा कार्यालय भवन शिलान्यास कार्यक्रम
नमोबुद्ध नगरपालिका वडा नं १० को वडा कार्यालय भवन शिलान्यास कार्यक्रम
नमोबुद्ध नगरपालिका वडा नं १० को वडा कार्यालय भवन शिलान्यास कार्यक्रम नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडाअध्यहरू रामकृष्ण अधिकारी, मेलबहादुर लामा, कृष्णबहादुर तामाङ लगायतको उपस्थितिमा सम्पन्न । मिति:२०७७ माघ १८ गते