FAQs Complain Problems

समाचार

अंगिकृत नागरीकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 

१) अंगिकृत नागरीकता प्राप्त गर्न खोजेको स्पष्ट आधार 
२)साविक मुलुकको नागरीकता परित्याग गरेको वा परित्याग गर्न कारवाहि चलाएको पुष्टिगर्ने कागजातहरु 
३) नेपालमा १५ वर्षदेखी कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि 
४) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु 
५) पासपोर्ट साईजको फोटो ३ प्रति 
६) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद 
७) सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने 
२)प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने 
३) निवेदन दर्ता गर्ने 
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने 
५) निवेदकले तोकिएको शुल्क बुझाउने  
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने 
७)अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।