समाचार
घरकायम सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारी:
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
नगरपालिका
सेवा शुल्क:
0
आवश्यक कागजातहरु:
१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
२) नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) सम्बन्धीत जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४ ) स्थलगत प्रतिवेदन
प्रक्रिया:
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने