Home » 'नमोबुद्ध पर्यटक सूचना केन्द्र' भवनको समुद्घाटन नमोबुद्ध नगरपालिका प्रमुख श्री कुनसाङ लामा र KOICA नेपाल Country Director Mr. Mooheon Kong ज्यूद्वारा सम्पन्न।
'नमोबुद्ध पर्यटक सूचना केन्द्र' भवनको समुद्घाटन नमोबुद्ध नगरपालिका प्रमुख श्री कुनसाङ लामा र KOICA नेपाल Country Director Mr. Mooheon Kong ज्यूद्वारा सम्पन्न।
नमोबुद्ध नगरपालिका र KOICA नेपालकाे सहयोगमा नमोबुद्ध नगरपालिकाको विश्व प्रसिद्ध नमोबुद्ध चैत्य परिसरमा निर्मित 'नमोबुद्ध पर्यटक सूचना केन्द्र'को भवन नमोबुद्ध नगरपालिकाका प्रमुख श्री कुनसाङ लामाज्यू र KOICA नेपालका Country Director Mr. Mooheon Kong ज्यूको बाहुलीबाट समुद्घाटन सु-सम्पन्न भयो ।