FAQs Complain Problems

समाचार

News and Notices

रेवीज खाेप सम्बन्धी सूचना

यस नमाेबुद्ध नगरपालिका क्षेत्रभित्रका सबै घरपालुवा तथा छाडा कुकुरहरुलाई मिति २०७७/०६/०६ गते देखी २०७७/०६/१२ गतेसम्म रेवीज विरूद्ध खाेप लगाइने हुँदा नमाेबुद्ध नगरपालिका पशु सेवा शाखामा ल्याइ रेविज विरूद्धकाे खाेप लगाई सुरक्षित रहनुहुन अनुराेध छ ।

तोकिएको क्षेत्र सिल्ड गरिएको सम्बन्धमा

सूचना ! सूचना !! सूचना !!!

तोकिएको क्षेत्र सिल्ड गरिएको सम्बन्धमा

Pages

//