FAQs Complain Problems

समाचार

News and Notices

नमोबुद्ध नगरपालिकाको समन्वय र फलफूल तथा तरकारी मुल्य शृंखला विकास आयोजना VCDP को सहयोगमा सञ्चालित भकुण्डे कृषि उपज संकलन केन्द्रको मिति २०७७ साउन २३ गते नगरप्रमुख टंकप्रसाद शर्मा तिमल्सिना र उपप्रमुख रामदेवी तामाङद्वारा संयुक्तरुपमा समुद्घाटन सम्पन्न भयो

कृषि उपज संकलन केन्द्र उद्घाटन पर्यटकीय नगरी नमोवुद्ध नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार स्थापना गरिएको छ । फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा स्थापना भएको भकुण्डे कृषि उपज संकलन केन्द्र साउन २३ गते शुक्रबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको

Pages