यही बैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय तहको निर्वाचन २०७९, को लागि नमोबुद्ध नगरपालिका, निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयन दाखिला भई उम्मेदवार कायम भएका व्यक्तिहरु मध्ये स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ को उपदफा (१) बमोजिम र स्थानीय तह निर्वाचन नियम
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाको निम्न पदमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता गराएका देहायका उम्मेदवारहरुले नाम फिर्ता लिनका लागि यस कार्यालयमा मिति २०७९/०१/१६ गते निर्वाचन आयोगले तोकेको समयभित्र स्वयम् उपस्थित भई निवेदन पेश गरेकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमो