FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

काभ्रेपलाञ्चोक जिल्लामा हाल छ वटा नगरपालिकाहरु गठन भएका छन् । गठन भएका मध्ये यस नमोबुद्ध नगरपालिका पाँचौ नगरपालिका हो । यो नगरपालिका साविकका ८ वटा गाविसहरु मथुरापाटी, फुलवारी, मेथिनकोट, कानपूर कालापानी, खनालथोक, पुरानोगाउँ दाप्चा, छत्रेबाँझ दाप्चा, डराउने पोखरी र श्यामपाटि सिमलचौर मिलाएर बनाईएको छ । यस नगरपालिकामा ऐतिहासिक स्थान नमोबुद्ध, दाप्चा, फुलवारी र भकुण्डेबेशीँ लगायतका अधिकांश क्षेत्रमाकृषि, व्यापार र व्यवसाय संग सम्वन्धित प्रचुर सम्भावनाहरु रहेका छन् ।