समाचार
नागरिकता र प्रतिलिपि शिफारिस
सेवा प्रकार:
१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२)जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रक प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७)अनुसूची ८ को ढाँचामा नागरिकता रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
८) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको शिफारिस सिफारिसको अभिलेख राख्ने ।