FAQs Complain Problems

समाचार

धारा जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 

१) नागरीकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
२)हक भोगको श्रोत खूल्ने कागजात 
३) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि 
४) हक भोगको श्रोत खुल्ने कागजात 
५) जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि 
६) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने 
२)प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने 
३) निवेदन दर्ता गर्ने 
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने 
५) निवेदकले तोकिएको शुल्क बुझाउने 
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने