FAQs Complain Problems

समाचार

आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
नगरपालिकाको हकमा: प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटका कर्मचारी वडाको हकमा : वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालय: 
नगरपालिका, वडा कार्यालय
सेवा शुल्क: 
0
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नागरीकता प्रमाणपत्रको प्रतिलिपि 
२)जग्गाधनी प्रमाण पुर्जा 
३) घर भए नक्सा, नक्सापास प्रमाण पत्र 
४) घरजग्गा कर तिरको कागजात 
५) आयश्रोत भए आयश्रोत खुल्ने कागजात 
६) अन्य आवश्यक कागजात 
७) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
८) सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने 
२)प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्नेे 
३) निवेदन दर्ता गर्ने 
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने 
५) निवेदकले तोकिएको शुल्क बुझाउने 
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने