नमोबुद्ध नगरपालिका, कृषि विकास शाखाको आयोजनामा मिति २०८३/०२/११ गतेदेखि २०८३/०२/१८ गतेसम्म सञ्चालन भएको कृषि यन्त्र उपकरण मर्मतसम्बन्धी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा १३ जना सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमबाट सहभागीहरूले कृषि यन्त्र तथा उपकरणहरूको प्रभावकारी सञ्चालन, प्रयोग तथा मर्मतसम्भारसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेको र यसले उनीहरूलाई उक्त क्षेत्रमा थप आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिइएको छ।
समाचार
Photo Gallery
आर्थिक वर्ष २०८२/८३ को निति, कार्यक्रम कार्यन्वयन गर्ने सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख बीच भएको करार कार्यसम्पादन सम्झौता ।
बागमती प्रदेश सरकारका माननीय स्वास्थ्य मन्त्री श्री किरण थापाज्यूबाट नमोबुद्ध नगरपालिकालाई Portable USG Machine हस्तान्तरण ।।।
गत असोज १०,११ र १२ गते आएको अविरल वर्षातले क्षति पुगेको यस बसेरी खानेपानी आयोजनालाई नमोबुद्ध नगरपालिकाको समन्वय तथा शान्ति जन आदर्श सेवा केन्द्रको प्राविधिक सहयोग एवं अक्सफामको आर्थिक सहयोगमा मर्मत सम्भार कार्य सम्पन्न एवं आयोजना हस्तान्तरण कार्यकम ।।।
नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडको सहयोगमा संचालित जलाधार र मुलाधार व्यवस्थापनमा गरिएका कार्यहरुको सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रम।
सहकार्य परियोजना अपाङता समावेशी विपद जोखिम न्यूनिकरण तथा पूर्वतयारी सम्बन्धी अभिमूखीकरण कार्यक्रम ।
भकुण्डे कृषि उपज बजार व्यवस्थापन समिति नमोबुद्ध नगरपालिका, भकुण्डेबेशी काभ्रेपलाञ्चोक व्यवसायिक तरकारी खेती प्रवर्धन कार्यक्रम अन्तर्गत बेमौषमी तरकारी खेती प्रविधि तालिम ।
'Grassroots to Global Women Leadership Forums 2025' कार्यशाला विश्व महिला रग्बीको पहलमा, ChildFund Rugby को सहयोगमा नेपाल रग्बी संघ र नमोबुद्ध नगरपालिकाको सहकार्यमा जनक मावि, नमोबुद्ध-४ मा सम्पन्न।
नमोबुद्ध नगरपालिका र KOICA नेपालकाे सहयोगमा नमोबुद्ध नगरपालिकाको विश्व प्रसिद्ध नमोबुद्ध चैत्य परिसरमा निर्मित 'नमोबुद्ध पर्यटक सूचना केन्द्र'को भवन नमोबुद्ध नगरपालिकाका प्रमुख श्री कुनसाङ लामाज्यू र KOICA नेपालका Country Director Mr. Mooheon Kong ज्यूको बाहुलीबाट समुद्घाटन सु-सम्पन्न भयो ।
नमोबुद्ध नगरपालिकाद्वरा आयोजित किसान सूचीकरण सम्बन्धी सहजकर्ता अभिमुखीकरण तालिम ।
