११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाद्वरा आयोजित सम्मान तथा साँस्कृतिक कार्यक्रम ।।।
समाचार
Photo Gallery
जलाधार तथा मूलाधार व्यवस्थापन सम्बन्धी असल अभ्यासको अवलोकनमा रहनुभएका रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकाका पदाधिकारीज्यूहरू ।।।
यस नगरपालिकाको मिति २०८१/१०/०७ गतेको निर्णयानुसार मिति २०८१/१०/०१ देखि लागू हुने गरी स्तरवृद्धि हुनुभएका सम्पूर्ण कर्मचारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी कार्यकालका लागि सफलताको शुभकामना ।
नमोबुद्ध नगरपालिका प्रमख श्री कुनसाङ लामाज्यूको अध्यक्षतामा काठमाण्डौं स्कुल अफ ल र सिड्नी विश्वविद्यालयमा कानुन विषयमा अध्यापनरत प्रोफेसर तथा अध्ययनरत विद्यार्थीहरुसँग स्थानीय सरकार सञ्चालन, स्थानीय कानुन निर्माण एवं कानुन कार्यान्वयनका सन्दर्भमा भएका अभ्यास, चुनौती एवं अवसर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम।
बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालज्यूलाई नमोबुद्ध नगरपालिकामा नगर प्रमुख श्री कुनसाङ लामाज्यूले स्वागत गर्नुभएको छ । बाढी तथा पहिरो प्रकोप पश्चातको पुनर्स्थापना तथा पुनःनिर्माण सम्बन्धी, नगरपालिकाको नगर गौरवका योजनाहरुको कार्यान्वयन एवं समसामयिक नीति तथा योजना तर्जूमामा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको छ ।
आज मिति २०८१ /०७/०९ गते संघीय मामिला सामान्य प्रशासन मन्त्रालयका उपसचीव महेन्द्र सापकोटा, नमोबुद्ध नगरपालिका का नगर प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , KOICA नेपालका स्वयमसेवक समतेको उपस्थितिमा छलफल कार्यक्रम ।
नमोबुद्ध नगरपालिकामा ICIMOD को प्राविधिक सहयोगमा सञ्चालन भएको जलाधार व्यवस्थापन तथा वातावरण संरक्षणको सफल कार्यक्रमको अवलोकन तथा छलफलका लागि विभिन्न राष्ट्रका प्रतिनिधिज्यूहरु l
नमोबुद्ध नगरपालिका र अस्ट्रेलिया स्थित Hume City council बिच भगिनी सम्बन्ध ( sister relationship) स्थापना गर्ने विषयमा भएको प्रारम्भिक छलफल। मिति : २०८०-१०-५