समाचार
नमोबुद्ध नगरपालिका–२ टटलेटारमा मा निर्माण हुने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आवासीय तालिम केन्द्र निर्माणसम्वन्धी वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई कार्यक्रम
नमोबुद्ध नगरपालिका–२ टटलेटारमा मा निर्माण हुने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आवासीय तालिम केन्द्र निर्माणसम्वन्धी वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालको अध्यक्षतामा सम्पन्न । मिति : २०७७ फागुन ७ गते
