समाचार
हार्दिक निमन्त्रणा।
हार्दिक निमन्त्रणा।
नमोबुद्ध नगरपालिका वडा नम्बर ०८ मा नवनिर्मित पशु स्वास्थ्य क्लिनिक तथा सेवा केन्द्रको भवन समुद्धाटन तथा पशु सेवा तथा स्वास्थ्य सम्वन्धी सेवा मिति २०८३/०६/०१ गतेबाट संचालन हुने भएको हुँदा तपसिलको मिति, समय र स्थानमा सम्बन्धित सबैको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
तपसिल:
मिति: २०८३ साल असोज ०१ गते बिहिबार।
समय: विहान ११:०० बजे
स्थान: नमोबुद्व न.पा ८, डराउनेपोखरी।
Supporting Documents:

