नगरपालिका स्थापना पूर्व तत्कालिन छत्रेवाँझ गा.वि.स. देखिनै अमुल्य याेगदान दिदै हाल नमाेबुद्ध नगरपालिका वडा नं. ०९ मा वडा सचिवकाे रुपमा कार्यरत रहदाकै रुपमा मिति २०७६/१०/०४ स्वर्गाराेहण हुनु भएका स्व.श्रीराम सत्यालकाे १३ औँ पुण्य तिथिमा आयाेजित श्रद्धाञ्जली सभा । अलविदा श्रीराम सर ।